Online Bible

- Reklamy -




प्रेरित 27:3 - पवित्र बाइबल

3 अर्कोदिन हामी सायडन शहर आई पुग्यौं। जुलियसले पावललाई भद्र व्यवहार गरे। उनले पावललाई आफ्नो साथीहरूसँग भेट्न जान दिए, ताकि तिनीहरूले पावलको आवश्यकतालाई ध्यान दिउन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 भोलिपल्‍ट हामीले सीदोनमा लङ्गर हाल्‍यौं। युलियसले पावललाई दया देखाई तिनका साथीहरूकहाँ गएर चाहिँदो सहायता लिने अनुमति दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 भोलिपल्‍ट हामी सीदोन सहरमा पुग्‍यौं। त्‍यस ठाउँमा कप्‍तान युलियसले पावललाई दया गरेर आफ्‍ना साथी-भाइहरूकहाँ गई भेटघाट गर्ने र चाहिएको जति सहायता लिने मौका दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 भोलिपल्ट हामी सीदोनमा उत्रियौँ; युलियसले पावलमाथि दया गर्दै आफ्ना मित्रहरूकहाँ जाने अनुमति दिए, ताकि तिनीहरूले उनलाई आवश्यक परेका कुरा दिन सकून्।

Viz kapitola kopírovat




प्रेरित 27:3

Následuj nás:

Reklamy


Reklamy