प्रेरित 27:29 - पवित्र बाइबल29 तिनीहरू जाहज चट्टानसँग ठोकिन पुग्ला भनेर डराइरहेका थिए। यसकारण तिनीहरूले लङ्गार फयाँके अनि तब तिनीहरूले दिनको उज्यालो आओस् भनी प्रार्थना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 अनि कुनै चट्टानमाथि ठक्कर खान पुग्छौं कि भन्ने डरले, तिनीहरूले जहाजको पछाडितिरबाट चार वटा लङ्गर खसाले, र बिहान होस् भनी प्रार्थना गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 पानी थोरै भएकोले उनीहरूलाई कतै चट्टानमा जहाज ठोकिन्छ कि भन्ने डर लाग्यो। त्यसकारण उनीहरूले पछाडिका चार वटा लङ्गर खसालेर जहाजलाई अडाए अनि कहिले उज्यालो होला भनेर त्यहीँ नै पर्खिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 हाम्रा जहाज कुनै पनि चट्टानसँगै बजारिन सक्ने डरले जहाजको पछिल्तिरबाट तिनीहरूले चार वटा लङ्गर खसाले, र चाँडै बिहान होस् भनी प्रार्थना गरे। Viz kapitola |