प्रेरित 27:28 - पवित्र बाइबल28 तिनीहरूले डोरीको टुप्पामा एक गह्रुँ चीज बाँधेर समुद्रमा फालिदिए। त्यसो गर्दा तिनीहरूले पानीको गहिर्याई 120 फीट पता लगाए। तिनीहरू अझ केही पर सम्म गएर फेरि डोरी समुद्रमा फाले। यस पल्ट 90 फीट गहिरो पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 र गहिराइ नापेर हेर्दा तिनीहरूले सैँतीस मिटर पत्ता लगाए, र अलि पर गएर फेरि गहिराइ नाप्दा तिनीहरूले छब्बीस मिटर पत्ता लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यसो हुँदा उनीहरूले पानीको गहिराइ नाप्न थाले। नाप्दा चालीस मिटर जति गहिरो रहेछ। अलि पर पुगेपछि फेरि नाप्दा तीस मिटर जति मात्र रहेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यहाँनिर पानीको गहिराइ नाप्दा तिनीहरूले एक सय बीस फिट गहिरो भएको पत्ता लगाए। त्यसको केही समयपछि तिनीहरूले फेरि गहिराइ नापे, र त्यस ठाउँमा नब्बे फिटमात्रै गहिरो रहेको पाए। Viz kapitola |