प्रेरित 27:25 - पवित्र बाइबल25 मानिसहरू हो, सहास नगुमाऊ! म परमेश्वरमा विश्वास गर्छु। उहाँको दूतले मलाई भने जस्तै सबै हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 यसकारण मित्र हो, साहस गर्नुहोस्। म परमेश्वरमा विश्वास गर्छु, मलाई जस्तो बताइएको छ, ठीक त्यस्तै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 यसकारण मेरा दाजुभाइहरू हो, हताश नहुनुहोस् किनभने परमेश्वरले भन्नुभएको त्यो कुरा अवश्य पूरा हुनेछ भन्ने विश्वास मैले राखेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यसैले मित्रहरू हो, धैर्य धारण गरेर बस्नुहोस्, किनकि परमेश्वरले मलाई जे भन्नुभएको छ, त्यही कुरा हुनेछ भनी उहाँमाथि मेरो पूर्ण विश्वास छ। Viz kapitola |