Online Bible

- Reklamy -




प्रेरित 27:24 - पवित्र बाइबल

24 उहाँले भन्नुभयो, ‘पावल भयभीत न हौ! तिमी सिजर समक्ष उभिनै पर्छ। अनि परमेश्वरले तिम्रो खातिर तिमीसँग समुद्रयात्रा गर्नेहरू सबैलाई बचाउनु हुनेछ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 उनले मलाई भने, ‘पावल, नडराऊ, तिमी कैसरको सामु अवश्‍य खड़ा हुनुपर्छ, र हेर, तिमीसँग जहाजमा चढ्‌ने जति सबैका प्राण परमेश्‍वरले तिम्रो हातमा दिनुभएको छ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 ‘ए पावल, नडराऊ, तिमीले रोमी महाराजाको सामुन्‍ने जानैपर्छ र तिम्रै कारणले गर्दा परमेश्‍वरले तिमीसँग जाने सबैको रक्षा गर्नुहुनेछ’।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अनि भने, ‘पावल, नडराऊ, तिमीले सिजरको सामु साक्षी दिनैपर्छ। अनि तिमीसित यात्रा गरिरहेका सबैको जीवन अनुग्रहका साथ परमेश्‍वरले तिम्रो हातमा सुम्पिदिनुभएको छ।’

Viz kapitola kopírovat




प्रेरित 27:24

Následuj nás:

Reklamy


Reklamy