प्रेरित 27:23 - पवित्र बाइबल23 हिजो राति परमेश्वरबाट स्वर्गदूत मकहाँ आए। उहाँ उही परमेश्वर हुनुहुन्छ, जसको म हुँ र जसलाई म सेवा गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 किनभने जुन परमेश्वरको म हुँ, र जसको आराधना म गर्दछु, उहाँका एक दूत आज राती मेरो छेउमा खड़ा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 म परमेश्वरको मानिस हुँ र उहाँकै सेवा गर्दै छु। उहाँकै एउटा दूतले आज राती मेरो छेउमा आएर भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 किनकि म जुन परमेश्वरको हुँ र जसको म सेवा गर्दछु, उहाँकै एक स्वर्गदूत गएको राति मेरा छेउमा आएर उभिए, Viz kapitola |