Online Bible

- Reklamy -




प्रेरित 27:21 - पवित्र बाइबल

21 धेरैदिन सम्म मानिसहरूले केही खाएनन्। तब एकदिन पावल तिनीहरू समक्ष उभिए अनि भने, “मानिसहरू हो, तिमीहरूलाई मैले क्रेट छोड्नु हुँदैन भनेको थिएँ। तिमीहरूले मेरो कुरा सुन्नु पर्थ्यो। तब तिमीहरूले यस्तो प्रकारको दुःख र नोक्सान खप्नु पर्ने थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 धेरै दिनसम्‍म तिनीहरू नखाई बसेका थिए। तब पावलले तिनीहरूकहाँ आएर भने, “मित्र हो, तपाईंहरूले मेरो सल्‍लाह मानेर क्रेटबाट जहाज नचलाउनुपर्ने थियो, र यस्‍तो सङ्कष्‍ट र हानि तपाईंहरूले खप्‍नुपर्ने थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 मानिसहरूले खाना नखाएको धेरै दिन भइसकेको थियो। पावलले सबैका अघि उभिएर भने, “दाजुभाइहरू हो, तपाईंहरूले मेरा कुरा सुनिदिनुपर्थ्‍यो र क्रेटबाट हिँड्‍नुहुँदैनथ्‍यो। त्‍यस बेला मैले भनेको कुरा सुनिदिएको भए नता यस्‍तो दु:ख पाइन्‍थ्‍यो नता कुनै चीजबीचको नाश नै हुनेथियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मानिसहरूले धेरै दिनसम्म खानेकुरा नखाई बसेपछि पावल तिनीहरू सामु उभिएर यसो भने: “मित्रहरू हो, क्रेटबाट अगाडि नबढ्ने मेरो सल्‍लाहलाई तपाईंहरूले मान्‍नुभएको भए आज तपाईंहरू यो विपत्ति र नोक्सानबाट बच्न सक्नुहुन्थ्यो।

Viz kapitola kopírovat




प्रेरित 27:21

Následuj nás:

Reklamy


Reklamy