प्रेरित 27:2 - पवित्र बाइबल2 हामी एड्रमिटियमबाट आएको एशियाको विभिन्न ठाउँ हुँदै जाने जहाजमा चढ्यौं जुन जानु तयार थियो। हामीसँग अरिस्तार्खस थिए। तिनी म्यासिडोनियामा थिस्सलोनिकाका एक नागरिक थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 एड्रामिटेनोसबाट एशियाका विभिन्न बन्दरगाहहरू हुँदै जाने एउटा जहाजमा चढ़ेर हामीले यात्रा सुरु गर्यौं। अरिस्तार्खस नाउँ भएका थेसलोनिकेका एक जना माकेडोनी हाम्रा साथमा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 हामी एड्रामिटेनोस सहरबाट आएर एशिया इलाकाको धेरै बन्दरगाहहरू भएर जान लागेको पानीजहाजमा चढेर बाटो लाग्यौं। माकेडोनिया इलाकामा पर्ने थेसलोनिके सहरबाट आएका अरिस्तार्खस पनि हामीसँगै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 एड्रामिटेनोसबाट एशियाका विभिन्न बन्दरगाहहरू हुँदै जाने एउटा जहाज चढेर हामीले समुद्रको आफ्नो यात्रा सुरु गर्यौँ। अरिस्तार्खस नाम भएका थेसलोनिकीका एक जना म्यासिडोनी पनि हामीसँगै थिए। Viz kapitola |