प्रेरित 27:18 - पवित्र बाइबल18 अर्को दिन, आँधीको झोक्काले जहाजलाई निकै हिर्कायो, मानिसहरूले समानहरू जाहजबाट फ्याँके। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अब आँधीले हामीहरूलाई ज्यादै उचाल्न र पछार्न थाल्यो, र भोलिपल्ट तिनीहरूले जहाजका मालसामान फ्याँक्न थाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यो डरलाग्दो आँधी चलि नै रह्यो र भोलिपल्ट तिनीहरूले जहाजमा भएका मालसामानहरू फ्याँकिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 भोलिपल्ट त्यस भयङ्ककर आँधीले जहाजलाई यताउता धेरै हुत्त्याइएकोले गर्दा तिनीहरूले जहाजका सामानहरू फ्याँक्न लागे। Viz kapitola |