प्रेरित 27:17 - पवित्र बाइबल17 जीवनरक्षक डुङ्गालाई जाहजमा ल्याए पछि तिनीहरूले जहाजको वरिपरि एक साथ राख्नलाई डोरीले बाँधे। तर जाहज सिरटिसको बलौटे धापमा फस्न सक्छ भनेर मानिसहरू डराए। यसैले तिनीहरूले जहाजलाई बतासले नै उठावओस् भनेर पाल मुनी झारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 त्यसलाई माथि उठाएपछि तिनीहरूले केही उपायले जहाजलाई मुन्तिरबाट बाँध्दै ल्याए, र सिरटिस भन्ने बलौटे धापमा फसिन्छ भन्ने डरले तिनीहरूले पाल झारिदिए, र जहाज आफै बहन थाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यसलाई तानेर बल्ल जहाजभित्र हुलेपछि जहाज चलाउनेहरूले जहाजलाई मोटा-मोटा डोरीहरूले बलियोसँग बाँधे। अब जहाज लिबियाको किनारतिर कतै बालुवामा भासिन्छ कि भन्ने डर भयो। त्यसो हुँदा जहाज चलाउनेहरूले पाल झारिदिए र जहाजलाई हावाकै भरमा छोडिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 मानिसहरूले त्यसलाई माथि उठाएपछि जहाजलाई बचाउन मुनिबाट फन्को मारेर डोरीले बाँधे। किनकि सिरटिस भन्ने बलौटे धापमा भासिएला भन्ने डरले तिनीहरूले पाल झारिदिए, र जहाजलाई आफैँ चल्न दिए। Viz kapitola |