Online Bible

- Reklamy -




प्रेरित 27:16 - पवित्र बाइबल

16 हामी तलतिर सानो टापू कलौदा गयौ। तब हामीले खुब खठिनसाथ जीवनरक्षक डुङ्गा जहाजमा ल्याउन सक्यौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 क्‍लौडा भन्‍ने एउटा सानो टापूको आड़मा पुगेपछि हामीले मुश्‍किलले जहाजको डुङ्गालाई जोगाउन सक्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 क्‍लौडा भन्‍ने टापुको दक्षिणतिर पुगेपछि टापुले आँधीलाई अलि छेकिदियो। तर त्‍यहाँ पनि हामीले जहाजको पछाडि बाँधेको सानो नाउलाई कठिनले जोगाउन सक्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 कौडा भन्‍ने एउटा सानो टापुको आडमा पुगेपछि बडो मुस्किलले हामीले जहाजमा भएको सानो सुरक्षा-डुङ्गालाई बचाउन सक्यौँ।

Viz kapitola kopírovat




प्रेरित 27:16

Následuj nás:

Reklamy


Reklamy