Online Bible

- Reklamy -




प्रेरित 27:15 - पवित्र बाइबल

15 त्यस बतासले जहाजलाई आफ्नौ। दिशातिर लग्यो कारण हामी त्यसको विपरीत जान सकेनौं। यसर्थ हामीले जहाजमा आफ्नो नियन्त्रण छाड्यौं औ बतास र छाल पट्टि नै जहाज जान दियौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 जब जहाज आँधीको चपेटामा पर्‍यो, त्‍यसले तूफानको सामना गर्न सकेन, र हामीले त्‍यसलाई जता जान्‍छ जाओस्‌ भनेर छोडिदियौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यसले जहाजलाई छोप्‍यो र त्‍यस आँधीको अगाडि हाम्रो केही लागेन र हामीले जहाजलाई जता लान्‍छ लैजाओस् भनेर छोडिदियौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यस आँधीको चपेटामा जहाज पर्‍यो, र तीब्र बेगमा चलेको हुरीबाट अगाडि बढ्न सकेन। त्यसैले हामीले त्यसलाई जतातिर जान्छ, त्यतैतिर जाओस् भनेर छोडिदियौँ।

Viz kapitola kopírovat




प्रेरित 27:15

Následuj nás:

Reklamy


Reklamy