Online Bible

- Reklamy -




प्रेरित 27:14 - पवित्र बाइबल

14 तर त्यतिबेला तेज “उत्तरपूर्वी” बतास त्यो टापु पार गरेर आयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर थोरै समयपछि त्‍यस टापूबाट प्रचण्‍ड आँधीको वेगमा उत्तर-पूर्वी कहलाइने तूफान चल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तर केही बेरपछि टापुतिरबाट ठूलो आँधीबेहरी उर्लेर आयो। त्‍योचाहिँ उत्तर-पूर्वी भन्‍ने तुफान थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर तिनीहरू केही पर पुग्नुभन्दा पहिल्यै टापुबाट उत्तर-पूर्वी नामक भीषण समुद्री आँधी चल्न थाल्यो।

Viz kapitola kopírovat




प्रेरित 27:14

Následuj nás:

Reklamy


Reklamy