Online Bible

- Reklamy -




प्रेरित 27:11 - पवित्र बाइबल

11 तर जहाजका कप्तान र मालिकले पावलको कुरामा सहमत दिएनन्। यसैले सेना अधिकारीले पावलले भनेको मानेनन्। बरू उसले मालिक र जहाज कप्तानले भनेको कुरा माने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर कप्‍तानले पावलको कुराभन्‍दा जहाजको चालक र जहाजका मालिकलाई बेसी पत्‍यार गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर कप्‍तानले पावलले भनेका कुरा पत्‍याएनन्। तर तिनले जहाज चलाउने र जहाजका मालिकले भनेका कुरामा बढी पत्‍यार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर सेनापतिले पावलको यो चेतावनीमा ध्यान दिनुको साटो, चालक र जहाजका मालिकको सल्‍लाहमा काम गरे।

Viz kapitola kopírovat




प्रेरित 27:11

Následuj nás:

Reklamy


Reklamy