प्रेरित 27:10 - पवित्र बाइबल10 “हेर मानिसहरू हो, म देख्छु हाम्रो यात्रा विपदजनक हुनेछ अनि नोक्सान दायी केवल जहाज र सामानको निम्ति मात्र होइन हाम्रो आफ्नो ज्यानको सम्म क्षति हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसो भन्दै सम्झाए, “मित्र हो, यो समुद्र-यात्राले केवल जहाज र मालसामानको मात्र होइन, तर हाम्रो जीउ-ज्यानको समेत खतरा र नोक्सानी होला भन्ने म देख्तछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “मित्रहरू हो, मलाई निश्चय यस्तो लाग्छ, हामी अहिले पानीजहाजमा यहाँबाट गयौं भने जहाज र यसका मालसामान मात्र नाश हुने होइन, तर हाम्रै ज्यान पनि जाने डर छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “हे मानिसहरू हो, हाम्रो यात्रा निकै सङ्कटमय हुनेछ, जहाज अनि यसभित्रका मालसामानका साथसाथै हाम्रै जीवनमा पनि ठूलो खतरा पुग्न सक्ने म देख्दैछु।” Viz kapitola |