प्रेरित 27:1 - पवित्र बाइबल1 यो निश्चय गरिएको थियो कि हामी समुन्द्रयात्राबाट इटाली जाँदैथ्यौं। एक सैन्य अधिकारी जुलियसले पावल र अन्य केही कैदीहरूलाई पहरा दिइरहेका थिए। जुलियस सम्राटको पल्टनका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 समुद्र-यात्राद्वारा हामी इटालिया जानुपर्छ भन्ने निर्णय भएपछि, तिनीहरूले पावल र अरू कतिपय कैदीहरूलाई सम्राट् अगस्टसका फौजको युलियस नामक कप्तानको जिम्मा लाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हामीहरू इटालिया देश जाने निधो भएपछि उनीहरूले पावललाई अरू कैदीहरूसँगै सम्राटका सेनाका कप्तान युलियसको जिम्मामा छोडिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब हामी समुद्री यात्रा हुँदै इटालीया जानुपर्छ भन्ने निर्णय भयो, पावल र अन्य केही कैदीहरूलाई एक जना राजकीय सैन्यदलका सेनापति युलियसको जिम्मा लगाइयो। Viz kapitola |