Online Bible

- Reklamy -




प्रेरित 26:8 - पवित्र बाइबल

8 तपाईंहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराउँनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 परमेश्‍वरले मृतकहरूलाई जीवित पार्नुहुन्‍छ भन्‍ने कुरा किन तपाईंहरू कसैलाई पत्‍यार नलागेको?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमेश्‍वरले मरेकाहरूलाई बिउँताउनुहुन्‍छ भन्‍ने कुरामा तपाईंहरू किन विश्‍वास गर्न सक्‍नुहुन्‍न?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मरेकाहरूलाई परमेश्‍वरले जीवित पार्नुहुन्छ भन्‍ने कुरामा किन तपाईंहरू कति पनि विश्‍वास गर्न सक्नुहुन्‍न?

Viz kapitola kopírovat




प्रेरित 26:8

Následuj nás:

Reklamy


Reklamy