Online Bible

- Reklamy -




प्रेरित 26:4 - पवित्र बाइबल

4 “सबै यहूदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यरूशलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “मेरो जातिको बीचमा र यरूशलेममा सुरुदेखि बिताएको मेरो युवावस्‍थादेखिको मेरो जीवन शैली यहूदीहरूलाई थाहा छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 “म आफ्‍नो देशमा अनि यरूशलेम सहरमा यहूदी जातिको बीचमा नै हुर्किएँ। त्‍यसो हुँदा यहूदीहरूले मलाई बालककालदेखि नै राम्ररी चिन्‍दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “मेरो बाल्यावस्थादेखि आजसम्म मेरो आफ्नै देशमा र यरूशलेममा पनि मैले कसरी जीवन बिताएँ, यी सम्पूर्ण कुराहरू यहूदीहरू जान्दछन्।

Viz kapitola kopírovat




प्रेरित 26:4

Následuj nás:

Reklamy


Reklamy