प्रेरित 26:32 - पवित्र बाइबल32 अनि अग्रिपाले फेस्तसलाई भने, “यदि यस मानिसले सिजरलाई अपील नगरेको भए ऊ छोडिन सक्थ्यो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 अग्रिपासले फेस्तसलाई भने, “यसले कैसरकहाँ अपिल नगरेको भए त यस मानिसलाई छोडिदिए पनि हुनेथियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 अग्रिपासले फेस्तसलाई भने, “यस मानिसले रोमी महाराजाकहाँ बिन्ती चढाउन नमागेको भए त छोडिदिए पनि हुन्थ्यो नि!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अनि अग्रिपाले फेस्तसलाई भने, “यस मानिसले सिजरलाई उजुर नगरेको भएदेखि यसलाई अहिल्यै मुक्त गर्न सकिन्थ्यो।” Viz kapitola |