प्रेरित 26:30 - पवित्र बाइबल30 राजा अग्रिपा, राज्यपाल फेस्तस, वर्णिस अनि तिनीहरूसँगै बसिरहेका अन्य मानिसहरू सबै जराक-जुरूक्क उठे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तब राजा, हाकिम, बरनिकी र त्यहाँ बस्नेहरू जति सबै उठे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 त्यतिखेर राजा अग्रिपास, बडा-हाकिम फेस्तस, बरनिकी र तिनीहरूसँग आएका सबै मानिसहरूसमेत जर्याक-जुरुक उठे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तब राजा उठे, र उनीसँगै राज्यपाल, बेर्निके र त्यहाँ भएकाहरू सबै जना उठे। Viz kapitola |