Online Bible

- Reklamy -




प्रेरित 26:27 - पवित्र बाइबल

27 राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 राजा अग्रिपास, के हजूरले अगमवक्ताहरूमाथि विश्‍वास गर्नुहुन्‍छ? म जान्‍दछु, हजूरले विश्‍वास गर्नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 हे राजा अग्रिपास, के हजुरले अगमवक्ताहरूमाथि विश्‍वास गर्नुहुन्‍छ? हो, हजुरले विश्‍वास गर्नुहुन्‍छ भन्‍ने कुरा मलाई थाहा छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 हे राजा अग्रिपा, के हजुर अगमवक्ताहरूमा विश्‍वास राख्नुहुन्छ? मलाई थाहा छ, तपाईं विश्‍वास राख्नुहुन्छ।”

Viz kapitola kopírovat




प्रेरित 26:27

Následuj nás:

Reklamy


Reklamy