Online Bible

- Reklamy -




प्रेरित 26:26 - पवित्र बाइबल

26 राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसँग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 किनकि राजा स्‍वयम्‌ले यी कुराका विषयमा जान्‍नुहुन्‍छ, जसको सामुन्‍ने म निर्धक्‍कसँग बोल्‍दैछु। किनकि यी कुनै कुरा उहाँबाट छिपेको छैन, किनकि यो कुरा गुपचूपमा गरिएको होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 राजा अग्रिपासलाई यी सबै कुरा थाहा छ, उहाँलाई म यी कुराहरू साहससँग भन्‍न सक्‍छु। उहाँले अवश्‍य यी कुराहरूमा राम्ररी ध्‍यान दिनुभएको छ किनभने यी कुराहरू एक कुनामा घटेका होइनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 राजालाई यी सबै कुरा राम्रोसँग थाहा छ, र उहाँका सामु म निर्धक्‍कसँग बोल्न सक्छु। उहाँबाट यी कुरा लुकेका छैनन् भनी विश्‍वस्त छु; किनकि यी कुरा गोप्यमा गरिएका होइनन्।

Viz kapitola kopírovat




प्रेरित 26:26

Následuj nás:

Reklamy


Reklamy