प्रेरित 26:25 - पवित्र बाइबल25 पावलले भने, “महामहिम फेस्तस, म पागल होइन। जे कुराहरू मैले भने ती सत्य हुन्। मेरो शब्दहरू गम्भीर छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर पावलले भने, “अति आदरणीय फेस्तस, म बौलाहा होइनँ, तर सत्य र सुबुद्धिका कुराहरू बोल्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 पावलले भने, “माननीय फेस्तस, म बौलाएको होइनँ, म सद्धे छु र सत्य कुराहरू गर्दै छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर पावलले यसरी जवाफ दिए, “हे सम्माननीय फेस्तस, म बहुलाएको छैनँ, मेरा भनाइहरू सत्य र विवेकपूर्ण छन्। Viz kapitola |