Online Bible

- Reklamy -




प्रेरित 26:24 - पवित्र बाइबल

24 पावलले आफ्नो बचाऊको लागि ती कुराहरू भनिरहेको बेला, फेस्तस चिच्यायो, “पावल तिमी पागल हौ। तिम्रो अधिक बिद्याले तिमीलाई पागल बनायो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिनले आफ्‍नो बचाउका यी कुराहरू बोलिरहेकैमा फेस्‍तसले ठूलो स्वरमा भने, “ए पावल, तँ बौलाहा होस्, तेरो धेरै विद्याले तँलाई बौलाहा तुल्‍याएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 पावलले भनेको यी कुरा सुनेर फेस्‍तसले कराएर भने, “पावल तिमी बौलाएछौ, तिम्रो ज्ञानले तिमीलाई बौलाहा बनायो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यति सुन्‍नसाथ पावलको भनाइलाई रोक्दै फेस्तसले ठूलो सोरमा भने, “ए पावल, तिमी बकबक गरिरहेका छौ। तिम्रो धेरै विद्याले गर्दा तिमी बहुला भएका छौ।”

Viz kapitola kopírovat




प्रेरित 26:24

Následuj nás:

Reklamy


Reklamy