Online Bible

- Reklamy -




प्रेरित 26:23 - पवित्र बाइबल

23 तिनीहरूले भने कि ख्रीष्ट मर्नेछ र मृत्युबाट बौरी उठने प्रथम मानसि उही हुनेछ। मोशा र अगमवक्ताहरूले भनेका थिए कि ख्रीष्टले यहूदी र गैर-यहूदीहरूमा प्रकाश ल्याउने छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 उनीहरूले भनेका थिए कि ख्रीष्‍टले दुःख भोग्‍नैपर्छ, र मृतकबाट जीवित हुनुभएको पहिलो भएर उहाँले आफ्‍ना जाति र अन्‍यजातिहरूलाई ज्‍योतिको घोषणा गर्नुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 मुक्ति दिनुहुने राजा ख्रीष्‍टले दु:ख भोगेर मर्नुपर्नेछ, उहाँ मरेकोबाट बिउँतनेहरूमा सबैभन्दा पहिला हुनुहुनेछ र उहाँले आफ्‍नो उज्‍यालो यहूदीहरूमा पनि र अरू जातिका मानिसहरूमा पनि फैलाउनुहुनेछ, यी कुरा त अगमवक्ताहरूले भनिसकेका थिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अर्थात् ख्रीष्‍टले ठूलो कष्‍ट सहनुपर्नेछ, र मरेकाहरूबाट जीवित हुने उहाँ नै पहिलो हुनुहुनेछ; आफ्ना जनहरू र गैरयहूदीहरूलाई ज्योतिको सन्देश ल्याउनुहुनेछ।”

Viz kapitola kopírovat




प्रेरित 26:23

Následuj nás:

Reklamy


Reklamy