प्रेरित 26:19 - पवित्र बाइबल19 पावल लगातार बोलिरहेः “राजा अग्रिपा, स्वर्गबाट यो दर्शन मैले पाए पछि यसलाई पालन गर्न मैले अश्वीकार गरिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “यसकारण, हे राजा अग्रिपास, स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “हे राजा अग्रिपास, स्वर्गबाट देखेको यो दर्शनलाई मैले नटेरीकन बस्न सकिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “त्यसैले हे राजा अग्रिपा, त्यो स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ। Viz kapitola |