Online Bible

- Reklamy -




प्रेरित 26:17 - पवित्र बाइबल

17 म तिम्रो आफ्नै मानिसहरूलाई तिमी माथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहूदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरू कहाँ पठाउँदैछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 म तिमीलाई तिम्रा आफ्‍नै जाति र अन्‍यजातिबाट छुटकारा दिनेछु, जसकहाँ म तिमीलाई पठाउनेछु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 म तिमीलाई यहूदीहरू र अन्य-जातिहरूकहाँ पठाउँदै छु। तिमीलाई तिनीहरूबाट जोगाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 म तिमीलाई तिम्रा आफ्नै जाति र गैरयहूदीबाट छुटकारा दिलाउनेछु। म तिमीलाई तिनीहरूकहाँ पठाउँदैछु,

Viz kapitola kopírovat




प्रेरित 26:17

Následuj nás:

Reklamy


Reklamy