Online Bible

- Reklamy -




प्रेरित 26:15 - पवित्र बाइबल

15 “मैले भने, ‘तिमी को हौ प्रभु?’ “प्रभुले भन्नुभयो, ‘म येशू हुँ। म त्यही हुँ जसलाई तिमी सताइरहेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 “अनि मैले भनें, ‘हे प्रभु, तपाईं को हुनुहुन्‍छ?’ प्रभुले मलाई भन्‍नुभयो, ‘म येशू हुँ, जसलाई तिमी सताइरहेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 ‘प्रभु, तपाईं को हुनुहुन्‍छ?’ मैले सोधें। अनि प्रभुले फेरि भन्‍नुभयो, ‘म येशू हुँ, जसलाई तिमी सताउँदैछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “त्यसपछि मैले प्रश्न गरेँ, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ “ ‘प्रभुले जवाफ दिनुभयो, म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ।

Viz kapitola kopírovat




प्रेरित 26:15

Následuj nás:

Reklamy


Reklamy