प्रेरित 26:12 - पवित्र बाइबल12 “एक समयमा, मुख्य पूजाहारीहरूले मलाई दमीशक शहर जाने अनुमति अनि अधिकार दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “यसरी मुख्य पूजाहारीहरूबाट अख्तियार र आज्ञा पत्र पाएर म दमस्कसतिर गएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “यसरी एक दिन मुख्य पूजाहारीहरूको अधिकार र आज्ञा पाएर म दमस्कस सहरतिर जाँदै थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “यस्तै किसिमको एक यात्रामा म मुख्य पुजारीहरूको अधिकार र आज्ञा लिएर दमस्कस जाँदैथिएँ। Viz kapitola |