Online Bible

- Reklamy -




प्रेरित 26:10 - पवित्र बाइबल

10 अनि यरूशलेममा मैले विश्वासीहरूका विरुद्ध धेरै कामहरू गरें। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 मैले यरूशलेममा त्‍यसै गरें, र मुख्‍य पूजाहारीहरूबाट अख्‍तियार पाएर धेरै सन्‍तहरूलाई मैले झ्‍यालखानमा हालेको मात्र होइन, तर तिनीहरूलाई मार्दा तिनीहरूकै विरुद्धमा मैले मेरो मत पनि दिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यरूशलेममा त्‍यस्‍तै विरोध गरें। मैले मुख्‍य पूजाहारीहरूबाट अधिकार पाएर प्रभु येशूमा विश्‍वास गर्ने धेरै पवित्र जनहरूलाई थुनाएँ र उनीहरूलाई मार्ने काममा समेत सहायता गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि मैले ठिक यही नै यरूशलेममा गरेँ। मुख्य पुजारीहरूको अधिकार लिएर धेरै पवित्र जनहरूलाई मैले झ्यालखानामा हालेँ। जब तिनीहरूलाई मारियो, तिनीहरू विरुद्ध मैले पनि सहमति जनाएको थिएँ।

Viz kapitola kopírovat




प्रेरित 26:10

Následuj nás:

Reklamy


Reklamy