Online Bible

- Reklamy -




प्रेरित 26:1 - पवित्र बाइबल

1 अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।” यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अग्रिपासले पावललाई भने, “तिमीलाई आफ्‍नो पक्षमा बोल्‍ने अनुमति छ।” तब आफ्‍नो हात पसारेर पावलले आफ्‍नो बचाउमा बोल्‍न लागे:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यसपछि अग्रिपासले पावललाई भने, “अब तिमीलाई आफ्‍नो पक्षमा बोल्‍ने अनुमति छ।” पावलले पनि हात फैलाएर आफ्‍नो बचाउमा यसरी बोल्‍न थाले–

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यसपछि अग्रिपाले पावललाई भने, “तिमीलाई आफ्नो बचाउमा बोल्ने अनुमति छ।” तब पावलले हात पसारेर आफ्नो बचाउमा बोले:

Viz kapitola kopírovat




प्रेरित 26:1

Následuj nás:

Reklamy


Reklamy