Online Bible

- Reklamy -




प्रेरित 25:9 - पवित्र बाइबल

9 तर फेस्तस यहूदीहरूलाई खुशी पार्न चाहन्थे। यसैले उसले पावललाई सोधे, “के तिमीमाथि लगाइएको यी आरोपहरूमा मेरो अघि न्याय पाउन यरूशलेम जान चाहान्छौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर फेस्‍तसले यहूदीहरूलाई खुशी तुल्‍याउनका निम्‍ति पावललाई भने, “के तिमी यरूशलेममा गएर त्‍यहाँ मेरो सामुन्‍ने यी कुराका विषयमा इन्‍साफ गरिओस्‌ भन्‍ने इच्‍छा गर्छौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यहूदीहरूलाई खुसी पार्ने इच्‍छाले फेस्‍तसले पावललाई भने, “म तिमीलाई यरूशलेम पठाइदिन्‍छु अनि यी कुराको बारेमा म तिम्रो न्‍याय त्‍यहीँ नै गर्नेछु, हुँदैन र?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यहूदीहरूमाथि उपकार गर्ने विचारले फेस्तसले पावललाई भने, “के तिमी यी आरोपहरूको जाँच मेरो सामु यरूशलेममा हुनेभयो भने त्यहाँ जान चाहन्छौ?”

Viz kapitola kopírovat




प्रेरित 25:9

Následuj nás:

Reklamy


Reklamy