प्रेरित 25:8 - पवित्र बाइबल8 तब पावलले आफ्नो बचाऊ पक्षमा भने, “मैले यहूदीहरूको कानुन, मन्दिर अथवा सिजरको विरुद्ध कुनै काम गरेको छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 पावलले आफ्नो पक्षमा बोल्दै भने, “मैले यहूदीहरूको व्यवस्थाको विरुद्धमा, मन्दिरको विरुद्धमा, र कैसरको विरुद्धमा केही अपराध गरेको छैनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 पावलले तिनीहरूलाई जवाफ दिँदै भने, “मैले न यहूदी धर्मशास्त्रको विरोधमा न मन्दिरको विरोधमा नता रोमी महाराजाको विरोधमा नै कुनै नराम्रो काम गरेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसपछि आफ्नो बचाउमा पावलले यसो भन्न थाले: “यहूदीहरूका व्यवस्थाका विरुद्ध वा मन्दिरका विरुद्ध वा सम्राट सिजरका विरुद्ध मैले कुनै गल्ती काम गरेको छैनँ।” Viz kapitola |