प्रेरित 25:6 - पवित्र बाइबल6 फेस्तस यरूशलेममा आठ-दश दिन भन्दा धेरै बसेनन्। त्यसपछि उनी सिजरिया फर्केर गए। अर्को दिन फेस्तसले सिपाहीहरूलाई पावललाई उहाँकहाँ ल्याउनु अह्राए। फेस्तस न्याय-आसनमा बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूका बीचमा उनी आठ-दश दिनभन्दा बढ़ी नबसी कैसरिया फर्के, र त्यसकै भोलिपल्ट न्याय-आसनमा बसेर उनले पावललाई ल्याउने हुकुम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 आठ-दश दिनसम्म यरूशलेममा बसेपछि फेस्तस कैसरियामा फर्किए। भोलिपल्टै उनले न्याय गर्ने ठाउँमा बसेर ‘पावललाई ल्याउनू’ भनेर हुकुम दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 दश दिन जति बसेर फेस्तस कैसरिया गए। त्यसको भोलिपल्ट उनले अदालतको गठन गरे, र पावललाई त्यहाँ उपस्थित गराउने आदेश दिए। Viz kapitola |