प्रेरित 25:5 - पवित्र बाइबल5 तिमीहरूका अगुवाहरू पनि मसँग जानु पर्छ। यदि उसले केही गल्ती साँच्चिनै गरेका भए तिनीहरूले सिजरियामा पावललाई आरोप लगाउन सक्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 उनले भने, “यसकारण तिमीहरूमध्येका नेताहरू त्यहाँ मेरो साथ जाऊन्, र त्यस मानिसमा केही खराबी छ भने त्यसलाई अभियोग लगाऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूमध्येको कोही शासकहरू मसँगै जान चाहन्छन् भने पठाइदेओ। यदि पावलले केही बिराएको छ भने तिनीहरूले त्यहाँ नै उजुर गर्न सक्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तपाईंहरूका केही अगुवाहरूलाई मसँग पठाउनुहोस् र त्यसले केही गलत काम गरेको छ भने तिनीहरूले त्यस मानिसका विरुद्धमा त्यहीँ आरोपहरू लगाऊन्।” Viz kapitola |