Online Bible

- Reklamy -




प्रेरित 25:4 - पवित्र बाइबल

4 तर फेस्तसले जवाफ दिए, “हुँदैन! पावललाई सिजरियामा राखिनेछ। म स्वयं पनि सिजरिया चाँडै जान्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर फेस्‍तसले पावल कैसरियामै थुनामा राखिएको, र आफू पनि चाँड़ै जाने इच्‍छा भएको कुरा व्‍यक्त गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर फेस्‍तसले तिनीहरूलाई यस्‍तो जवाफ दिए, “पावललाई कैसरियामै थुनिराखिएको छ र म पनि चाँडै त्‍यहाँ जाँदै छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 फेस्तसले तिनीहरूको अनुरोध सुनेर भने, “पावललाई कैसरियामा राखिएको छ र म आफैँ त्यहाँ छिट्टै गइरहेको छु।

Viz kapitola kopírovat




प्रेरित 25:4

Následuj nás:

Reklamy


Reklamy