प्रेरित 25:3 - पवित्र बाइबल3 तिनीहरूले फेस्तसलाई तिनीहरूको लागि सहायता गरिदिने विन्ती गरे, यहूदीहरू फेस्तसबाट के चाहन्थे भने पावललाई यरूशलेम पठाइयोस्। तिनीहरूले बाटैमा पावललाई मार्ने षडयन्त्र गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 र तिनलाई बाटैमा मार्ने षड्यन्त्र रचेर पावललाई यरूशलेममा झिकाइदिने कृपा होस् भन्ने बिन्ती गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र पावललाई यरूशलेम पठाइदिनुहोस् भनी बिन्ती चढाए किनभने तिनीहरूले पावललाई बाटोमा आउँदाआउँदै मार्ने योजना बनाउँदै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले फेस्तससँग एउटा कृपाको रूपमा पावललाई यरूशलेममा सार्ने अनुरोध गरे। किनकि बाटैमा आक्रमण गरेर पावललाई मार्ने तयारी तिनीहरूले गरेका थिए। Viz kapitola |