प्रेरित 25:27 - पवित्र बाइबल27 उसको विरोधमा दोषहरू नऔंल्याई केही कैदीहरू सिजरकहाँ पठाउनु मूर्खता हो भन्ने म विश्वास गर्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 किनभने कैदीको विरुद्धमा कुनै अभियोग नबताईकन त्यसलाई पठाउन मलाई मनासिब लाग्दैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 किनभने खास दोष नदेखाई उसलाई पठाउन मलाई राम्रो लागेन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 किनकि मेरो विचारमा कुनै पनि बन्दीलाई उसका विरुद्धमा लगाइएका आरोपहरू उल्लेख नगरी त्यसै रोम पठाउनु ठिक छैन।” Viz kapitola |