प्रेरित 25:26 - पवित्र बाइबल26 तर मैले उनको विषयमा सिजरलाई के लेख्ने कुनै निश्चित आधार पाइन। यसकारण उनलाई मैले तपाईंहरू सबैको समक्ष उभ्याएँ। म आशान्वित छु कि तपाईंहरूको प्रश्न पश्चात तपाईंहरूले सुझावहरू मलाई दिनुहुनेछ ताकि म सिजरलाई केही लेख्न सक्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 यसको विषयमा मैले मेरा सम्राट्लाई लेख्ने विशेष कुरा केही छैन। यसकारण मैले यसलाई तपाईंहरूका सामुन्ने, र खास गरेर, हे राजा अग्रिपास, तपाईंको सामुन्ने ल्याएको छु, र हामीले यसको जाँच गरेपछि शायद मैले केही लेख्ने कुरा पाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर मैले सम्राटलाई उसको बारेमा केही पनि लेख्न सकिनँ। यसैकारण मैले उसलाई तपाईंहरूको सामुन्ने र खास गरी तपाईं राजा अग्रिपासको सामुन्नेमा ल्याउन चाहेको हुँ। तपाईंहरूले यसको जाँचबुझ गरिदिनुभयो भने मैले लेख्ने कुरो पाउँछु कि भन्ने आशा राखेको छु Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर उसको बारेमा सम्राटसमक्ष लेख्नुपर्ने कुनै ठोस कुरा मसँग छैन। त्यसैले यस मानिसलाई तपाईंहरू सबैको र विशेष गरी राजा अग्रिपा तपाईंसमक्ष मैले उपस्थित गराएको छु, ताकि हामीले यसको छानबिन गरेपछि परिणाम स्वरूप केही कुरा लेख्ने आशा राखेको छु। Viz kapitola |