प्रेरित 25:25 - पवित्र बाइबल25 जब मैले जाँचिरहेको थिएँ उसले केही यस्तो भूल गरेको मैले पाइन ताकि उसलाई मृत्यु दण्ड दिइयोस्। अनि आफैंले सिजरकहाँ अपील गरे। यसैकारण यिनलाई मैले रोम पठाउने निर्णय गरें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर ज्यानसजाय पाउनुपर्ने यसले केही गरेको मैले नभेट्टाएकोले र यो आफैले पनि सम्राट्कहाँ अपिल गरेको हुनाले मैले यसलाई पठाउने निश्चय गरें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर मैले यस मानिसमा ज्यान सजाय दिने लायकको कुनै दोष पनि भेट्न सकिनँ। तर ऊ आफैंले रोमी सम्राटकहाँ बिन्ती चढाउने माग गरेकोले मैले उसलाई रोमी सम्राटकहाँ पठाउने निर्णय गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यसले ज्यान मारिन लायकको सजाय पाउनेजस्तो केही गरेको म पाउँदिनँ, तर यसले सम्राट सामु उजुर गरेको हुनाले मैले उसलाई रोम पठाउने निर्णय गरेँ। Viz kapitola |