Online Bible

- Reklamy -




प्रेरित 25:23 - पवित्र बाइबल

23 अर्को दिन आग्रिपा र वर्णिस निकै गर्वकासाथ आए। तिनीहरू न्यायालयभित्र सेनापतिहरू र शहरका प्रमुख मानिसहरू लिएर पसे। अग्रिपा र वर्णिस, सैन्य अधिकारी, सिजरियाका प्रमुख मानिसहरू न्याय-कक्षमा गए। फेस्तसले सिपाहीहरूलाई पावललाई भित्र ल्याउनु भनेर हुकूम गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 भोलिपल्‍ट अग्रिपास र बरनिकी बड़ो रवाफसँग सेनापतिहरू र सहरका प्रमुख मानिसहरूका साथ सभाभवनमा पसे। अनि फेस्‍तसको हुकुम पाएर पावल हाजिर गराइए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 भोलिपल्‍ट अग्रिपास र बरनिकी ठूलो सम्‍मानमा आए। उनीहरू सेनापतिहरू र सहरका गण्‍य-मान्‍य व्‍यक्तिहरूसँग सभामा बसे। फेस्‍तसले आज्ञा दिएपछि पावललाई सभामा ल्‍याइयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 भोलिपल्ट अग्रिपा र बेर्निके ठूलो तडकभडकसाथ आए, तिनीहरू उच्‍च अधिकृतहरू र सहरका प्रमुख व्यक्तिहरू भेला भएका सभाकक्षमा पसे। फेस्तसको आदेशपछि पावल त्यहाँभित्र उपस्थित गराइए।

Viz kapitola kopírovat




प्रेरित 25:23

Následuj nás:

Reklamy


Reklamy