प्रेरित 25:22 - पवित्र बाइबल22 अग्रिपाले फेस्तसलाई भने, “म त्यो मानिसको कुरा सुन्न चाहन्छु।” फेस्तसले भने, “भोलि तपाईंले सुन्न सक्नु हुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब अग्रिपासले फेस्तसलाई भने, “यस मानिसको कुरा म आफैले पनि सुन्न पाए हुन्थ्यो।” अनि उनले भने, “भोलि तपाईंले सुन्नुहोला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यो बयान सुनेर अग्रिपासले फेस्तसलाई भने, “मलाई आफैं त्यसको कुरा सुन्न मन लाग्यो।” फेस्तसले भने, “भोलि नै हजुरले सुन्न पाउनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यो कुरा सुनेर अग्रिपाले फेस्तसलाई भने, “यो मानिसको बारेमा म आफैँ सुन्न चाहन्छु।” उनले जवाफ दिए, “हुन्छ, भोलि सुन्नुहुनेछ।” Viz kapitola |