प्रेरित 25:21 - पवित्र बाइबल21 तर पावललाई सिजरियामा नै राखियो कारण उनि सिजरबाट निर्णय चाहन्थे। यसैले मैले आदेश दिएँ कि म जब सम्म पावललाई सिजरकहाँ पठाउन सक्तिन उसलाई त्यहीं राख्नु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तर पावलले सम्राट्को फैसला नभएसम्म हिरासतमै राख्नू भनी अपिल गरेको हुनाले त्यसलाई कैसरकहाँ नपठाउञ्जेल पहरामा राख्ने हुकुम दिएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तर उसले रोमी सम्राटबाट न्याय पाऊँ भनी बिन्ती गर्यो र मैले सम्राटकहाँ नपठाएसम्म उसलाई राम्ररी पहरा दिएर यहीँ नै राख्ने आज्ञा दिएको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर पावलले सम्राट सिजरबाटै फैसला होस् भन्ने उजुर गरेकोले, त्यसलाई सिजरकहाँ नपठाएसम्म मैले त्यसलाई झ्यालखानामै राख्नू भनी आदेश दिएँ।” Viz kapitola |