प्रेरित 25:17 - पवित्र बाइबल17 “यसर्थ ती यहूदीहरू मसँग आए। अनि मैले समय नष्ट गरिनँ। अर्को दिन म न्याय-आसनमा बसें अनि त्यस मानिसलाई यहाँ ल्याउने आदेश दिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जब तिनीहरू जम्मा भएर यहाँ आए, मैले ढिलो नगरिकन भोलिपल्टै न्याय-आसनमा बसेर तिनलाई हाजिर गराउने हुकुम गरें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनीहरू यहाँ आएपछि मैले ढीलो नगरी भोलिपल्टै पावललाई न्यायालयमा ल्याउने आज्ञा दिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब तिनीहरू मसँगै यहाँ आए, तिनीहरूका मुद्दा सुन्नमा मैले धेरै समय लगाइनँ। यहाँ आइपुगेको भोलिपल्ट नै मैले अदालतमा त्यस मानिसलाई उपस्थित गराइयोस् भनी आदेश दिएँ। Viz kapitola |