प्रेरित 25:15 - पवित्र बाइबल15 जब म यरूशलेम गएँ त्यहाँका मुख्य पूजाहारीहरू र बुढा यहूदी अगुवाहरूले उनको विरुद्ध मुद्दा हालेकाछन्। यी यहूदीहरू मबाट उसलाई मृत्युदण्ड दिलाउन चाहन्छ्न्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जसको बारेमा, म यरूशलेममा छँदा, मुख्य पूजाहारीहरू र यहूदीहरूका धर्म-गुरुहरूले त्यसको विरुद्धमा अभियोग लाएर त्यसलाई दण्ड दिनुपर्छ भनी अनुरोध गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 म यरूशलेम गएको बेलामा यहूदीहरूका मुख्य पूजाहारी र अरू अगुवाहरूले उसको विरोधमा दोष लगाएका थिए र उसलाई दण्ड दिनुपर्छ भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 म यरूशलेममा गएका बेलामा मुख्य पुजारीहरू र यहूदीहरूका प्रधानहरूले उसको विरुद्धमा थुप्रै आरोपहरू लगाएर उसलाई दण्ड दिइयोस् भनी माग गरे। Viz kapitola |