प्रेरित 25:14 - पवित्र बाइबल14 तिनीहरू त्यहाँ धेरै दिन बसे। फेस्तसले राजालाई पावलको मुद्दाबारे बताए अनि भने, “यहाँ एकजना मानिस छ जसलाई फेलिक्सले कैदमा राखी छोडेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरू त्यहाँ निकै दिन बसेपछि फेस्तसले पावलको मुद्दा राजाको सामुन्ने यसो भन्दै पेश गरे, “फेलिक्सले राखेर गएको एक जना बन्दी यहाँ छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनीहरू केही दिन कैसरियामा बसेपछि फेस्तसले तिनीहरूलाई पावलको कुरा यसरी सुनाए, “यहाँ फेलिक्सले नै थुनेका एउटा मानिस छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरू त्यहाँ धेरै दिन बस्ने भएकाले फेस्तसले पावलको मुद्दाका बारेमा राजासँग छलफल गरे। तिनले भने: “फेलिक्सले बन्दी बनाएको एक जना मानिस यहाँ छ। Viz kapitola |