प्रेरित 25:13 - पवित्र बाइबल13 केही दिनपछि राजा अग्रिपा र वर्णिस फेस्तसलाई भेट्न सिजरिया आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 केही दिन बितेपछि फेस्तसलाई अभिवादन गर्न राजा अग्रिपास र बरनिकी कैसरियामा आइपुगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 केही दिनपछि राजा अग्रिपास र उनकी बहिनी बरनिकी फेस्तसको स्वागत गर्न कैसरियामा आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसको केही दिनपछि राजा अग्रिपा र बेर्निके कैसरियामा फेस्तसलाई भेटेर सम्मान प्रकट गर्न आए। Viz kapitola |