प्रेरित 25:12 - पवित्र बाइबल12 फेस्तसले आफ्ना महासभासँग परार्मश गरे। त्यसपछि उनले भने, “तिमी सिजरलाई उजुर गर। यसर्थ तिमी सिजरकहाँ जाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब फेस्तसले सल्लाहकारहरूसँग परामर्श गरेर भने, “तिमीले कैसरकहाँ अपिल गर्यौ, तिमी कैसरकहाँ नै जानेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तब फेस्तसले उनका सल्लाहकारहरूसँग सल्लाह गरे अनि पावललाई भने, “तिमीले महाराजाको अगाडि नै बिन्ती चढाउने माग गर्यौ। त्यसो हुँदा म तिमीलाई महाराजाकहाँ नै पठाइदिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 आफ्नो सभासँग सल्लाह गरेपछि फेस्तसले घोषणा गरे: “तिमीले सिजरसमक्ष उजुर गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानू।” Viz kapitola |