Online Bible

- Reklamy -




प्रेरित 25:11 - पवित्र बाइबल

11 यदि म कुनै अपराधको दोषी छु भने अनि मलाई मृत्यु दण्ड भोगाँउछ भने म मृत्यु दण्डदेखि भाग्ने प्रयास गर्ने छैन। तर ममाथि लगाईएका आरोपहरू आधारहीन निस्किए तब कुनै पनि मानिसले मलाई यी यहूदीहरूलाई सुम्पिन सक्तैन। म चाहन्छु मेरो मुद्दा सिजरले सुनी दिउन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यदि म अपराधी हुँ, र मैले ज्‍यानसजाय पाउने योग्‍यको काम गरेको छु भने मर्नलाई म इन्‍कार गर्दिनँ। तर यदि यिनीहरूले मलाई लगाएका अभियोगमा केही तथ्‍य छैन भने मलाई यिनीहरूका हातमा कसैले सुम्‍पन सक्‍दैन। म कैसरकहाँ अपिल गर्दछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यदि मैले ऐन-कानुनलाई मिचेको छु र ज्‍यानसजाय पाउनुपर्ने कुनै अपराध गरेको छु भने म मर्नलाई पनि तयार छु। तर यहूदीहरूले लगाएका कुनै पनि दोष साँचो छैन भने मलाई तिनीहरूको हातमा कसैले पनि सुम्‍पन सक्‍दैन। म रोमी महाराजाको अगाडि नै बिन्‍ती चढाउने अधिकार माग्‍छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यदि म मृत्युको सजाय पाउने खालको कुनै गम्भीर अपराधको दोषी छु भने म मृत्युलाई इन्कार गर्दिनँ। तर यी यहूदीहरूले मेरो विरुद्ध लगाएका आरोपहरू सत्य छैनन् भने तिनीहरूका हातमा मलाई सुम्पन कसैलाई पनि अधिकार छैन। म सिजरसमक्ष उजुर गर्दछु।”

Viz kapitola kopírovat




प्रेरित 25:11

Následuj nás:

Reklamy


Reklamy