प्रेरित 24:6 - पवित्र बाइबल6-8 यसले मन्दिर अपवित्र बनाउन खोजिरहेको थियो तर हामीले यसलाई रोक्यौ। जब तपाईंले यस मानिसलाई जाँच गर्नु हुनेछ हामीले उमाथि लाएको सबै दोषहरू सत्य हुन भन् आफैं बुझ्नु हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसले मन्दिर अपवित्र पार्ने पनि कोसिस गरेको थियो, तर यसलाई हामीले पक्र्यौं। हाम्रो व्यवस्थाअनुसार कारवाही गर्ने पनि थियौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसले मन्दिर पनि अपवित्र गर्न खोज्दै थियो। त्यति नै बेला हामीले यसलाई पक्रियौं। [हामीले हाम्रो आफ्नै व्यवस्थाअनुसार यसको दोष देखाउने विचार गरेका थियौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि यसले मन्दिरलाई अपवित्र गर्ने प्रयत्न पनि गर्यो। त्यसैकारण हामीले यसलाई समातेका हौँ। हामीले त हाम्रो आफ्नै व्यवस्थाअनुसार यसको न्याय गर्न खोजेका हौँ। Viz kapitola |